मन्त्रालयको परिचय

पर्यटन वन तथा वातावरण मन्त्रालय, प्रदेश नं. १, विराटनगरको स्थापना मिति २०७९/१०/०६ गते भएको हो । वि.सं. २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानमा व्यवस्था भएबमोजिम देशलाई संघीय ढाँचामा लगेर पुन:संरचना गर्ने उद्देश्यका साथ ७ वटा प्रदेशहरु स्थापना गरिएको छ । यसमध्ये पूर्वी नेपालको १४ जिल्ला समेटिएको यस प्रदेशमा २०७८ माघ १६ गते प्रदेश राजपत्रमा प्रकाशित प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७८ अनुसार १३ वटा मन्त्रालयहरु स्थापना भएका छन् । यस मन्त्रालयको कार्यक्षेत्रको रुपमा वन, वन्यजन्तु, वन पैदावर, भू-संरक्षण, जलवायु परिवर्तन, पर्यावरण र जैविक विविधताका विषयक्षेत्रका २७ वटा कार्यविवरणहरु रहेका छन् ।  यस मन्त्रालयको मातहतमा प्रदेश वन निर्देशनालय, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र डिभिजन वन कार्यालयहरु रहेका छन् । यसले नेपालको सबैभन्दा होचो भाग झापा जिल्लाको केचनाकवल देखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मका वन जंगल, वन्यजन्तु, वनस्पति, जडीबुटी, भू-संरक्षण, प्राकृतिक पारिस्थितिक प्रणाली, जैविक विविधताजस्ता विषयवस्तुको योजना वनाउने...

मिति सम्झौता नं. सूचना / प्रेस विज्ञप्ति डाउनलोड अवस्था
4 Jan, 2023 MoFESC/NCB/G/01/2079/80 Invitation for Bids for Supply and Delivery of Electric VAN

प्रतिभा डवली कार्यक्रममा ईनोभेटिभ आइडिया पेश गर्ने सम्बन्धी सूचना

21 March, 2023

मिलेर फालौं भ्रष्टाचारको जालोः सुशासन प्रबर्द्धनमा गरौं हातेमालो

5 February, 2023

शोध प्रस्तावको प्रस्तुतीकरण सम्बन्धी सूचना।

31 January, 2023

सामुदायिक मा.वि.मा विज्ञान प्रयोगशाला स्थापना सहयोगका लागि प्रदान गरिने आर्थिक अनुदान सम्बन्धी सुचना

7 November, 2022

औधोगिक मेला संचालन सहयोग सम्बन्धमा प्रस्ताव आव्हानको सूचना

7 November, 2022

धनकुटा औद्योगिक ग्राममा उद्योग राख्न चाहाने उद्दमीले प्रस्ताव पेश गर्ने सम्बन्धमा सूचना।

7 November, 2022

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.